भैँसी पालेर चार लाख आम्दानी

भैँसी पालेर चार लाख आम्दानी

नवलपरासी रजहरका हरिप्रसाद न्यौपानेले भैँसीपालन व्यवसायबाट महिनामै चार लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन्।