ब्रिटिश गोर्खामा भर्ती हुन नपाएको पीडा

ब्रिटिश गोर्खामा भर्ती हुन नपाएको पीडा

एक दशकअघि धरानकी टिम्पल लिम्बू ब्रिटिश सेनामा भर्ती हुन भनेर कठिन तालिममा सहभागी भइन्। तर पछि गोर्खा ब्रिगेडमा कुनै महिलालाई पनि भर्ती लिइएन।

अहिले सन् २०२० सम्ममा नेपाली महिलालाई भर्ती गरिने घोषणा भएको छ।

आफूले गरेको तालिम सम्झिँदै र भर्ती हुन नपाएकोमा दु:ख व्यक्त गर्दै २९ वर्षीया लिम्बू भन्छिन्, “यो अवसर पहिलेदेखि नै दिइनुपर्थ्यो।”

हेर्नुहोस् यो भिडिओ।