क्रिप्टोकरेन्सीः न सिक्का न नोट हुने बिटकोइन के हो?

क्रिप्टोकरेन्सीः न सिक्का न नोट हुने बिटकोइन के हो?

केही मानिसहरू क्रिप्टोकरेन्सी भविष्यको मुद्रा हुने तथा सर्वसाधारणले ब्याङ्कमा भर पर्नु नपर्ने अवस्था आउने दाबी गर्छन्।

तर बिटकोइनजस्ता डिजिटल र भर्चूअल मुद्राको विश्वसनीयता र तिनले पार्ने पर्यावरणीय प्रभावबारे केही प्रश्नहरू कायमै छन्।

बिटकोइन के हो र यससँग सम्बन्धित अरू कुरा बुझ्न यो भिडिओ हेर्नुहोस्।

यो पनि हेर्नुहोस्